शान्ति पत्रकारिता पुरस्कार गुरुङलाई

पोखरा । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्दै आएको शान्ति पत्रकारिता पुरस्कार पत्रकार राजबहादुर गुरुङलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा पुरस्कार प्रदानका लागि गठित छनोट समितिले गुरुङलाई सर्वसम्मत चयन गरेको हो । पूर्णप्रसाद बराल, मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित गण्डकी प्रदेशस्तरीय २५ हजार ५५५ नगद, सम्मानपत्र प्रदान गरिने … Continue reading शान्ति पत्रकारिता पुरस्कार गुरुङलाई